नेपाल-भारत संयुक्त आयोगको बैठक आज

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक आज भारतको नयाँ दिल्लीमा हुँदैछ । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवाली र भारतको नेतृत्व सुब्रमन्यम जयशङ्करले गर्नेछन् । भारतीय विदेश मन्त्रालयका अनुसार आज विहान बिहान ११ बजे परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता हुनेछ । त्यसपश्चात् हैदरावाद हाउसमा संयुक्त आयोगको बैठक शुरु हुनेछ । बैठकमा द्विपक्षीय साझेदारीका … Continue reading नेपाल-भारत संयुक्त आयोगको बैठक आज